३ किलो सुन तस्करी र अपहरणमा पक्राउ परेका नुर्पुसिंगी रसुवा कांग्रेसका कोषाध्यक्ष
काठमाडौँ । रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन बाटोमा ‘गायब’ भएपछि कन्टेनर चालकलाई अपहरण गर्नेमा रसुवा कांग्रेसका जिल्ला नेता संलग्न भएको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको नुर्पुसिंगी तामाङ नेपाली