‘रास्वपाका नेता–कार्यकर्ताले रविजीको मायाले आन्दोलन, जुलुस गरेका होइनन्’
२०३१ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका सुरेन्द्र पाण्डे अहिले नेकपा एमालेका उपाध्यक्ष हुन् । उनी पटकपटक सांसद बने पनि एक पटकमात्र मन्त्री बन्ने मौका पाए । २०६६ सालमा आठ महिनामात्र अर्थमन्त्री बने पनि उनलाई सफल अर्थमन्त्रीका