‘संघीयता सफल हुन तल्ला सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’

काठमाडौँ । संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रूपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् ।  शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालमा संघीयताः वित्तीय दृष्टिकोण’ विषयक कार्यक्रममा सहभागीले अहिलेको अवस्थामा संघीयता बलियो बनाएर

Source : https://www.ratopati.com/story/451124/for-federalism-to-be-successful-the-lower-government-should-be-financially-capable