‘सानो स्वर्ग’मा हुर्किरहेका छन् सरकारी जागिरेले पालेका कालिज, वार्षिक १२ लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) / यहाँको ढोरपाटन नगरपालिका-२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गरेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् ।