भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट खारेज

काठमाडौं। भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतले सो रिट खारेज गरेको हो। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश शर्मा पौडेलेको पूर्ण इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसहितले दायर गरेको रिट खारेज गरिदिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। उपाध्यायले विद्युत् व्यापार […]

Source : https://www.dcnepal.com/2024/11/609784/