‘सोह्र श्राद्धको पृथक् वैज्ञानिक कारण छ’

लक्ष्मण पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सदस्य सचिव हुन् । उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यको जिम्मेवारीमा पनि छन् । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका उनी नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (एमए) हासिल गरी हाल विद्यावारिधि गरिरहेका

Source : https://www.ratopati.com/story/448393/there-is-a-separate-scientific-reason-for-sohra-shradh