– प्रनिति सिंह
चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ ।
विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको