घरेलु स्वास्थ्य,सौन्दर्य

  • स्वास्थ्य बिमामा आकर्षण बढ्दै
    काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि बागलुङ्ग जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पता
  • स्वास्थ्यमा हरिवन नगरपालिका दोस्रो पटक प्रदेशमै उत्कृष्ट
    सर्लाही । हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरे बापत मधेस प्रदेशमै दोश्रो पटक सम्मानित भएको छ । गत साल पनि स्वस्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै हरिवन नगरपालिका सम्मानित भएको थियो । स्वास्थ्य निर्देशनालय मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित
  • स्वास्थ्यमन्त्रीको सय दिन : स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणादेखि स्वयंसेविकालाई निःशुल्क यातायातसम्म
    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।  मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले यो अवधिमा स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणादेखि स्वयंसेविकालाई निःशुल्क
  • पोसाकमा रहेका स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने
    काठमाडौं– स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेदेखि लागु हुने गरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्न
  • स्वास्थ्य मन्त्रालयले गर्‍यो ४६ जना कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर
    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार ४६ जना कर्मचारीको जिम्मेवारी हेरफेर, पदस्थापना र सरुवा गरेको छ। जसमध्ये अधिकांश प्रशासनतर्फका कर्मचारी रहेको मन्त्रालयको कर्मचारी प्रशासनका एक कर्मचारीले जनाएका छन्। मन्त्रालय स्रोतका अनुसार ११ जना श
  • देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने
    तनहुँ – तनहुँको देवघाट गाउँपालिकाले बोटे, दलित, चेपाङ, ब्रामु समुदायको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । अल्पसङ्ख्यक तथा विपन्न समुदायलाई बीमामा समेट्ने उद्देश्यले निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ । देवघाट पालिकाका पाँच वटै व
  • पर्वतका ४६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध
    पर्वत। स्वास्थ्य बिमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण बढ्न सकेको छैन । जिल्लाको कूल जनसङ्ख्याको ३५ दशमलव पाँच प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका सातै वटा पालिकाका ४६ हजार तीन सय ९६ जनाले स्वास्थ
  • कस्तो खाना पोषणयुक्त ?
    नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ । तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ । यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
    १. पानी : गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन
  • दुध खानुको फाइदा
    कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच
  • शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?
    दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै
  • कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
    – प्रनिति सिंह चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ । विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको
  • अम्बा खानुका सात फाइदा
    १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । २. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढा
  • यी हुन् अनार खानुका १० फाइदा
    १. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम
  • यी हुन् गर्भावस्थामा अण्डा खानुका फाइदा
    गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन
  • भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
    १. क्यान्सरबाट बचाउँछ : भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । २. हड्डी बलियो : भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण
  • यी हुन् आँपका आठ लाभदायी गुण
    फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबर
  • यी हुन् बर्षाको समयमा सौन्दर्य जोगाउने उपाय
    सरसफाईमा ध्यान दिने : बर्षाको मौसममा तपाईंको हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् । टोनिङ गर्नु : वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
    नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । काँक्रो पिँधेर छालामा लगाउनाले पन
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
    १. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ । २.  गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ । ३.  गाजरको जुस आधा गिलास बिहानको समयमा