लण्डन । बेलायतका बैज्ञानिकहरुले स्तन क्यान्सरको निगरानी गर्न महिलाहरुले लगाउने ‘ब्रा’ फिट हुने उपकरणको विकास गर्दैछन् । ब्रेस्ट क्यान्सर मोनिटरको रुपमा काम गर्ने नयाँ उपकरणले स्तन क्यान्सरका ट्युमर बढेको छ कि छैन भनेर पत्ता लगाउने बैज्ञानिकहरुले बताएका छन्