दक्षिण एसियाको साझा स्वास्थ्य संकटसँग जुध्ने स्रोत जुटाइदिन मन्त्री पौडेलको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस

Source : https://www.ratopati.com/story/451755/minister-poudel-calls-for-mobilizing-resources-to-tackle-south-asias-common-health-crisis