काठमाण्डाै – पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । विभिन्न मनोसामाजिक कारणले गर्दा पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम धेरै रहेको अध्ययनहरूले देखाएका परोपकार प्रसूति तथा स्त्रीरोग