काठमाडौँ । नेपाली कांग्रेस नेता शेखर कोइरालाले सरकारले दलसम्बन्धी विधेयक ल्याउने प्रयास मुलुकको लोकतन्त्रका लागि फाइदाजनक नभएको बताएका छन् । आइतबार गृहनगर विराटनगरमा भएको छलफलमा बोल्दै उनले एमालेले केही साना दललाई टुक्रयाउने र आफ्नो दलमा
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.