खेलकूद

  • एभरेस्ट महिला भलिबल : चितवन र काठमाण्डौ विजयी
    काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्तिले दोस्रो जीत हासिल गरेको छ । हिजोको अन्तिम खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेल
  • त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले ओमानलाई ५६ रनले हरायो
    त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १ सय १ रनमा अल आउट भयो । ओमानका जिशान मकसुद
  • कप्तान पौडेलको अर्धशतक, नेपालद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत
    काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तरगतको खेलमा नेपालले ओमानसामु जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा
  • पाकिस्तानी क्रिकेट टीमका कप्तान आजमद्धारा राजीनामा
    पाकिस्तानी क्रिकेटका कप्तान बाबर आज़मले राजीनामा दिएका छन । उनले सामाजिक सञ्जाल मार्फत पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका हुन । आफ्नो पोस्टमा उनले कप्तानीको अनुभवलाई शानदार भनेका छन् र आफ्ना फ्यानहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • बाबर आजम ने कप्तान पद से दिया इस्तीफा
    काठमांडू, असोज १६ – पाकिस्तान के स्टार बल्लेबाज बाबर आजम ने अपने करियर के लिए एक बड़ा फैसला ले लिया है । जो उनके फैंस के लिए एक निराशाजनक बात हो सकती है । स्टार बल्लेबाज बाबर आजम ने घोषणा की है कि वह अपने प्रदर्शन को “प्राथमिकता” देने के लिए पाकिस्तान क्रिकेट टीम के व्ह
  • टिम साउथीले न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छाडे
    काठमाण्डाै – टिम साउथीले न्युजिल्यान्ड क्रिकेट टोलीको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा ‘क्लिन स्वीप’ बेहोरेपछि साउथीले टेस्ट कप्तानी छोड्ने निर्णय लिएका हुन् । उनको ठाउँमा टम लाथमलाई कप्तान बनाइएको छ । ला
  • एभेस्ट महिला भलिबल लिगमा कर्णालीले ललितपुरलाई सोझो सेटमा हरायो
    काठमाण्डाै – एभेस्ट महिला भलिबल लिगमा कर्णाली यश्विसले लगातार तेस्रो जीत हात पारेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो से
  • च्याम्पियन्स लिगमा आज पनि ९ वटा खेल
    काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति पनि ९ वटा खेल हुँदैछन् । आज राति साढे १० बजे शख्तर डोनेत्स्क र एटालन्टा तथा गिरोना र फिएनोर्ड खेल्दैछन् । राति पौने १ बजे बेनिफिका र एथ्लेटिको मड्रिड तथा लिभरपुल र बोलोग्ना खेल्दैछन् । यस्तै राति पौने १ बज
  • Monty Desai – नेपाली क्रिकेटमा माेन्टी म्याजिक | Nagarik Nayak 2080
    नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
  • महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो
    काठमाडौं। जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ। कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २९-२७ ले जितेको थियो।
  • महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
    काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३.१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौँले २५.२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५.१
  • टोटेनहमको लगातार जित
    एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा टोटेनहम हट्सपरले नटिङघम फरेस्टलाई हराएको छ । फरेस्टको घरेलु मैदानमा टोटेनहमले दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गरेको हो । टोलीका लागि रिचार्लीसन र डेजान कुलुसेभ्सकीले १-१ गोल गरे । खेलको अन्ति