कप्तान पौडेलको अर्धशतक, नेपालद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तरगतको खेलमा नेपालले ओमानसामु जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा

Source : https://www.ratopati.com/story/450834/captain-poudels-half-century-nepal-set-a-target-of--runs