Search for :

  • सिस्नेरी पहिरोमा परेका ६ जना खेलाडीका परिवारलाई एन्फाले आठ लाख दिने
    काठमाण्डौ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकर पहिरोमा परी ज्यान गुमाएका ६ जना खेलाडीका हरेक परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आठ लाख रुपैयाँ दिने भएको छ । एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्रमा पहिरो जाँद
  • ६ गोलको थ्रिलरमा बराबरीमा रोकियो बायर्न
    म्युनिख । निकै रोमाञ्चक बनेको खेलमा बायर्न म्युनिख एइनट्राक्ट फ्रांकफर्टसँग बराबरीमा राकिएको छ । बुन्डेस लिगा अन्तरगत आइतबार राति भएको दुई टोलीबिचको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । खेलको १५ औँ मिनेटमा नै
  • रञ्जिताको चेतावनीले नागरिक उन्मुक्ति पार्टीमा हलचल
    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीलाई आघात पुग्ने कुनै पनि क्रियाकलाप गर्ने–गराउनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने चेतावनी दिएकी छन् । अध्यक्ष श्रेष्ठले पार्टीका केही सदस्य साथीहरूले आफ्नो पदीय
  • आज का पंचांग: आज दिनांक 7अक्टुबर 2024 सोमवार शुभसंवत् 2081
    *नक्षत्रयोगशशिसूर्यनित्यम्,* *तिथिवारलग्नं दिवसं नमामि।* *आचार्यराधाकांतकृतं वै* *करोतुपंचांगमिदं सुप्रभातम्।।* ???????????????????? *ॐ सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।* *शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी॥* ???????????????? *नमो देव्यै महादेव्यै शिवायै सततं नम:।* *नम: प्रकृत्य
  • कस्तो रहनेछ आजको मौसम ?
    काठमाडौँ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।  देशको पूर्वी र मध्य भागमा  भारतको पश्चिम बंगालको उत्तर भू-भाग
  • आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?
    वि.सं. २०८१ साल असोज २१ गते । सोमबार । इस्वी सन् २०२४ अक्टोबर ७ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,
  • जनकपुर टुडे असोज २१ गत्ते PDF
    Janakpur Today Ashoj 21 PDF VIEW/DOWNLOAD The post जनकपुर टुडे असोज २१ गत्ते PDF appeared first on Janakpur Today.
  • नेपालको राजनीतिमा अनिष्टको संकेत
    शासकहरू अत्यन्त ज्यादा आत्मकेन्द्रित हुँदैगर्दा र मुलुकमा जनताका लागि खासै काम नगरी आफ्नै स्वार्थलोलुप झुण्डहरूलाई मात्र सबै प्रकारका सुविधाहरू उपलब्ध गराउँदा यसले जनताका बीचमा शासकहरूलाई नङ्ग्याइसकेको हुन्छ । जब जनता अत्यन्त निराश हुन्छन् आफ्ना नेताहरूला
  • मारबाडी सेवा भोजनालय पोखरालाई २ लाख जरिवाना
    पोखरा । पोखराको चिप्लेढुंगास्थित मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले भोजनालयले अर्डरबमोजिम खाजा नल्याएको भन्दै उक्त रकम बराबरको जरिवाना गराएको हो । आइतबार प्रशासन कार्यालयमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखराको
  • सङ्खुवासभा,भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा शेर्पा चयन
    सङ्खुवासभा । प्रधानमन्त्री कृषि परियोजना इकाई सङ्खुवासभा, भोजपुर अलैँची सुपर जोन सञ्चालक समितिको संयोजकमा पासाङ शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । आज सदरमुकाम खाँदबारीमा भएको अलैँची सुपर जोन सञ्चालक समन्वय समितिको बैठकले ९ सदस्यीय समिति गठन गरेको छ । सङ्खुवासभ
  • सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ २०८१ हुने
    बिराटनगर । मोरङको सुन्दरहरैंचामा सुन्दर संगम सांगीतिक साँझ २०८१ आयोजना हुने भएको छ। सिद्धार्थ युवा समाज क्लब आयोजनामा सुन्दर संगम सांगीतिक साँझ हुन लनगेको हो । सो सागीतिक साझमा चर्चित गायक महेश काफ्ले,सुदन राई र्यापर दारी साथै स्थानिय कलाकार तथा अन्य नृत्यकारहर
  • रक्तदान नै महादान हो : डा.अहिराज
    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान गरेका छन् । काठमाडौंको नक्सालस्थित रहेको देव कर्नर सेवा समितिले नयाँ रोडमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वप्रदेश प्रमुख डा.अहिराजले रक्तदान गरेका हुन् । देव कर्नर से
  • बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
    काठमाडौँ । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।      संघअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका
  • आज विश्व बसोवास दिवस मनाइँदै
    काठमाडौँ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  सन् १९८६ देखि अक्टोबर
  • आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
    काठमाडौँ । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।  उनीहरुले
  • बाढीपहिरो पीडितको गुनासो : सरकार भएको आभाष भएन
    काठमाडौं । गत १० देखि १२ असोजसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट २ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार अहिले पनि १९ जना बेपत्ता रहेका छन् भने १ सय ७८ जना घाइते भएका छन् । गत साताको बाढीपहिरोबाट २ सय ४४ को मृत्यु१६ हजा
  • विपद्को सामनाका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेः प्रधानमन्त्री ओली
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीपहिरोले प्रभावितको उद्धार, राहत, पुनस्र्थापनासहितको कार्य सरकारले प्रभावकारी रूपमा गरिरहेको बताएका छन् । साथै, उनले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त
  • के छन् त प्रधानन्यायाधीश राउतका चुनौती ?
    काठमाडौं । सर्वाेच्च अदालत बार एसोसिएसनको अध्यक्ष हुँदा न्यायालयमा विकृति मौलाएको छ भनेर औंला ठड्याउने प्रकाशमानसिंह राउतले त्यही न्यायालय प्रमुखको शपथ लिएर सर्वोच्च अदालत प्रवेश गरेका छन् । बारको अध्यक्ष हुँदा उनले देखेको न्यायालयको विकृति नियन्त्रणमा पहिल
  • बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर
    गोरखा । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुंगा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु जोडिएर बनेकाले बारपाकको
  • बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
    सप्तरी । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।  कंकालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ