काठमाडौँ । प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय
विद्यार्थीसँग गैरकानूनी रुपमा शुल्क उठाउने गरेका नीजि क्याम्पसलाई कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले नेपाल विद्यार्थी संघसंग सहमति गरेको छ ।
विद्यार्थीसँग अवैध शुल्क क्याम्पसलाई उठाउन नदिने विषयमा जनकपुरधामका नगर प्रमुख मनोज साहले नेविसंघका धनुषा जि
काठमाडौँ । नेपाल र चीनको सिमानामा पर्ने कोरला नाका स्थित सशस्त्र प्रहरीको बिओपीमा निर्मित ब्यारेक उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार मुस्ताङको लामान्थाङ गाउँपालिका–४ स्थित नेचुङ्गमा निर्माण भएको ब्यारेक उद्घाटन गरेका हुन् ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो ।
नेपाल आज बंगलादेशलाई हराउँदै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ। १८ वर्षीय ओपनिंग ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ। चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन्। हसन अ
काठमाडौं । साफ च्याम्पियनसिप-२०२४ को फाइनल खेल सुरु भएको छ । फाइनलमा नेपाल बंगलादेशसँग भिड्दैछ । खेल दशरथ रंगशालामा खेल भर्खरै सुरु भएको छ । आजको खेलमा नेपालको एक खेलाडी परिवर्तन भएका छन् । यसअघि सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेल एक खेलमा निलम्बित हुँदा उनको
काठमाडौँ।
दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल सुरु भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेल सुरु भएको हो । फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त
पोखरा।
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङमाथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् ।
‘धनराजजी माथि पनि अनुसन्ध
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कार्यालय परिसरमै तरकारी बारी बनाएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएका छन् ।
'एपिस मेलिफेरा' जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । घारमा मौरीपालन
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ ।
समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस त
दाङ – दाङमा कार दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–७ झुमरे चोकका ४५ वर्षीय कर्णबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी ईश्वर थापाले जानकारी
क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको ज्यान गएकाे र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।
सन् २०२१ मा सयौं चिहानस्थल फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको प्रतिवेदनले आदिवासी बालबाल
काठमाण्डाै – न्युजिल्यान्डका दिग्गज ब्याटर मार्टिन गप्टिलले विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय गप्टिललाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको विराटनगर किङ्ग्सले जनाएको छ ।
गप्टिलले न्युजिल्या
भाइमसला भनेपछि यसमा विभिन्न खानेकुरा समावेश हुन्छ । भाइमसलामा सुकेका फलहरू जस्तै– काजु, पिस्ता, ओखर, बदाम, पान, कटुस दाना, सुकमेल, मखाना, ल्वाङ, दालचिनी, नरिवल र छोकडा हुन्छ । यी फलहरूमा प्रोटिन हुने भएकाले खाएपछि मानिसलाई शक्ति प्रदान गर्न मद्दत गर्छ । यो सन्तु
सर्लाही – सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन् । गएराति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयवासीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनु
बुटवल । लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार दाङमा आयोजित कार्यक्रममार्फत सरकारका सय दिने उपलब्धि सार्वजनिक गरेका हुन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि खेलाडी र दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन् । बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने खेलका लागि खेलाडी र दर्शक रंगशाला पुगेका हुन् ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल अवलोकनका लागि प्रधानमन्त्री केपी ओली दशरथ रंगशाला पुगेका छन् । ओलीले बंगलादेश र नेपालबीचको फाइनल खेलको अवलोकन गर्नुका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा गोल गर्ने नेपाली खेलाडीलाई प्रतिगोल २५ हजारले सम्मान गर्ने भएकी छिन् ।
उनले बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने