रूसको अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ । गुगलले रूसका १७ वटा सञ्चारमाध्ययमका च्यानललाई युट्युब प्रतिबन्ध लगाएको मुद्दामा अदालतले गुगललाई २० डेसिलियन अमेरिकी डलर बराबरको जरिवाना तोकेको हो ।
यसलाई अङ्कमा लेख्दा दुई पछि ३६ वटा