भगवान बुद्घको जन्मस्थल लुम्बिनीमा पछिल्ला वर्षहरुमा अमेरिकी पर्यटकको आर्कषण बढ्दो छ ।
लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले सन् २०२३ र २०२४ मा अघिल्ला वर्षहरुको तुलनामा अमेरिकी पर्यटकको आगमन बढेको देखाएको छ ।
लुम्बिनी विकास कोषको प्रमुख सूचना अधिकृत डा.