भाइमसला भनेपछि यसमा विभिन्न खानेकुरा समावेश हुन्छ । भाइमसलामा सुकेका फलहरू जस्तै– काजु, पिस्ता, ओखर, बदाम, पान, कटुस दाना, सुकमेल, मखाना, ल्वाङ, दालचिनी, नरिवल र छोकडा हुन्छ । यी फलहरूमा प्रोटिन हुने भएकाले खाएपछि मानिसलाई शक्ति प्रदान गर्न मद्दत गर्छ । यो सन्तु