Search for :

  • प्रचण्ड निवासमा देउसीभैलो
    काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताएका छन्। खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न
  • जन्मनासाथ शिशुका थप चार परीक्षण गरिने
    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्नेभएको छ। मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न) स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्
  • कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त
    काठमाडौं। सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन्। राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन्। गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदाल
  • हिन्दुराष्ट्र स्थापना जोगाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुन आग्रह
    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन्। राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौंले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता जबराले र
  • थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौं र भैरहवामा उडान गर्ने
    काठमाडौं। थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ। यही कात्तिक ११ गते अनुमति बिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नि
  • आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?
    काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन्। फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्वजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन्। जसमा दिल्लीले कप्तान ऋषभ पन्त, कोलकत्ताले कप्तान श्र
  • शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई
    गण्डकी। यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ। जनस्तरबाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई आज एक समारोहकाबीच प्रदान गरिएको
  • तिहारमा गुञ्जिन्छन् यी गीत
    काठमाडौं। उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ। घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन्। तिहारको प्रसंग नेपाली चलचित्रमा राखिनुका
  • कोसेली घरमा सिन्कीदेखि हाते कागज
    गलकोट। बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य संघ बागलुङले सघाउन थालेको छ। सङ्घ बागलुङले रु २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न थालेको हो। उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्
  • सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ: प्रधानमन्त्री ओली
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दि
  • साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
    काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सीमित हुदा दुख लागेको टिप्पणी गर्दै यो हार बिर्सि
  • रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने
    पोखरा ।  सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लाम
  • सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ
    काठमाडौँ। काठमाडौँको बौद्धस्थित सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष भीम कुमारी तामाङ पक्राउ परेकी छन् । ३६ वर्षीयातामाङलाई सहकारीको निक्षेप अपचलन गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । उनीविरुद्ध
  • उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
    उदयपुर।  उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ प्रतियोगिता सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ । चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोगमा बेल्टार ब
  • स्वर्ण विजेता बक्सिङ टोलीको भव्य स्वागत 
    काठमाडौँ ।  नेपाल बक्सिङ महासंघका पदाधिकारीहरुले बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइड गेम्समा स्वर्ण पदक विजेता बक्सिङ खेलाडी र प्रशिक्षकलाई सम्मान सहित भव्य स्वागत गरेको छ।  बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बक्सिङ महासंघका अध
  • डिजेल र मट्टितेलको मूल्य घट्यो
    काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज राती १२बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा,
  • जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन
    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् । दमकको थ्री इन होटलमा आयोजित कार्यक्रमबाट शत्रु
  • अछाममा जीप दुर्घटना : ४ घाइते
    अछाम। अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । लु १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् । बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्
  • फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्‍याली
    काठमाडौँ ।  अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्‍याली गरे । यद्यपि, डोनाल्ड ट्रम्पले आफ्नो र्यालीबाट थप हेडलाइनहरू कब्जा गर्न सफल भए । ट्रम्प सरसफाइ कर्मचारीको लुगा लगाएर र्‍याली स्थलमा पुगेका थिए र यत
  • पूर्व सभामुख महराका छोरा राहुल १४ महिनामा थुना मुक्त
    काठमाडौँ ।  सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन् ।  राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौँ जिल्ला