धनगढी । व्यवसायी मीनबहादुर गुरुङले सत्तारुढ दल नेकपा एमालेलाई गरेको जग्गा दानमा सर्वोच्च अदालतले प्रतिफलको जोखिम देखेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई दिएको जग