Search for :

  • प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस
    काठमाडौँ । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक डीआइजीलाई अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ।  बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन्। डीआइजी गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल
  • १० बजे, १० समाचार
    आज २०८१ कार्तिक १४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ– फेरि निराशा महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ । काठमाडौँको त्रिपुरेश
  • ओलीले राजीनामा दिनुपर्छ: साह
    काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन गर्न अक्षम रहेको दाबी गरेका छन् ।  सरकारी उद्योग सञ्चालन गर्न नसकेर सरकारले निजिकरण गर्ने निर्णयमा
  • काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
    काठमाडौँ । काठमाडौ महानगरपालिकाले  साफ महिला च्याम्पियनसिपमा उपबिजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ । बुधबार नै महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले उपविजेता महिला टोलीलाई २५ लाख नगदसहित
  • रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीविरुद्ध रङ्गशालामा मुर्दावादको नारा लागेको छ । साफ महिला च्याम्पियनसिपमा बङ्गलादेशसँग नेपाल पराजित भएपछि आक्रोशित भएका दर्शकले प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाएका हुन् । आक्रोशित दर्शकले केपी ओली मुर्दावाद, केपी ओली
  • दिल्लीमा तीव्र वायु प्रदुषण
    नयाँ दिल्ली ।  दिपावलीको पुर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको  केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।   आनन्द विहारमा, बिहान
  • महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
    काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा आज कविता वाचन गरिएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठान र महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयले यहाँ आज आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिलाई व्यङ्ग्य
  • बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
    काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएसँगै नेपाली महिला टोलीका  मुख्य प्रशिक्षकले जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् ।  मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पोस्ट म्याच कन्फरेनसका क्रममा पद छाड्ने घोषणा गरेका हुन् ।
  • सभापति देउवाद्वारा प्रतिष्ठानका १८ सदस्यलाई शपथग्रहण
    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यलाई शपथग्रहण गराएका छन् ।  पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले बुधबार मनोनयन भएका १८ सदस्यलाई शपथग्रहण गराएका हुन
  • राजविराज महोत्सवको तयारी पूरा
    सप्तरी। संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजविराजस्थित राजरङ्गशालामा सुरु हुने ‘राजविराज महोत्सव २०८१’ तयारी पूरा भएको छ । महोत्सव मूल आयोजक समितिले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको सम्पूर
  • शैलुङमा स्वास्थ्य शिविर : ५ सय ३० जनाको आँखा परीक्षण
    चरिकोट  । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ मा रहेको शारदा माविमा  आयोजना गरिएको निःशुल्क मोतीबिन्दु  शल्यक्रिया शिविरमा ५ सय  ३० जनाको आँखा परीक्षण गरिएको छ । माट्रिका आँखा केन्द्र पुरानो बानेश्वर काठमाडौँको आयोजना
  • नेप्सेमा १४ अंकको गिरावट
    काठमाडौं। बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ। आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ। आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो। आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको
  • गुगलसँग १५ वर्षसम्म लडेर ३ खर्ब ४८ अर्ब जरिवाना तिराउने दम्पती
    काठमाडौं । “गुगलले हामीलाई इन्टरनेटबाट लगभग गायब बनायो” यो शिवान राफ र उनका पति एडम राफको भनाइ हो। यो दम्पतीले २००६ मा आफ्नो राम्रो पारिश्रमिक भएको जागिर छोडे र वस्तु तथा सेवाको बजार मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेम सुरु गरेका थिए । तर, त्यसपछि सर्च इन्जिनको स्व
  • १२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म
    पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. फेरि निराशा महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ
  • डिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन
    काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगका सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको
  • मोहमद नाबीका छोरा हसन एनपीएलमा चितवनबाट खेल्ने
    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ। १८ वर्षीय ओपनिंग ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ। चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन्। हसन अ
  • साफ महिला च्याम्पियनसिप: नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरू
    काठमाडौं । साफ च्याम्पियनसिप-२०२४ को फाइनल खेल सुरु भएको छ । फाइनलमा नेपाल बंगलादेशसँग भिड्दैछ । खेल दशरथ रंगशालामा खेल भर्खरै सुरु भएको छ । आजको खेलमा नेपालको एक खेलाडी परिवर्तन भएका छन् । यसअघि सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेल एक खेलमा निलम्बित हुँदा उनको
  • यस्ता छन् मन्त्रिपरिषदको बैठकका निर्णयहरु
    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कार्तिक २५ गतेदेखि संयुक्त संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन अजरबैजानको बाकु जानुहुने भएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्
  • अनेसास डिसी मेट्रो च्याप्टरको निर्वाचन नोभेम्बर १८ मा हुने
    अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो च्याप्टरको नयाँ कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १८ तारिख सोमबार हुने भएको छ। यही अक्टोबर १९ मा बसेको च्याप्टर कार्यसमितिको बैठकले अनेसास बिओटीका पूर्वसचिव शिव लामिछानेको संयोजकत्वमा ती
  • यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती-११
    काठमाडौं। साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक गरको छ। साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा