Search for :

  • यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख  राजस्व सङ्कलन
    बागमती। यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१र८२ को साउनदेखि असोज महिनासम्मम
  • धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग
    काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पु¥याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रका
  • आज पहाडी क्षेत्रका केही ठाउँमा सामान्य वर्षाको सम्भावना
    काठमाण्डौ – आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाल
  • बलात्कार कानुनमा सुधारको खाँचो
    बलत्कारलाई एक गम्भीर र जघन्य अपराधको रुपमा लिइन्छ । महिलामाथि हुने हिंसाको चरम रुप बलात्कार हो। यो एकदमै निन्दनीय, निकृष्ट र नैतिक पतन देखिने राज्यविरुद्धको अपराध हो। यसबाट पीडितलाई राज्यले संरक्षण दिने गर्छ। यस आलेखमा नेपालमा बलात्कारको स्थिति, सरकारी अध्ययन
  • रवि लामिछानेको गिरफ्तारी र राजनीतिक तरंग
    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको कारण सहकारीमा उनको संलग्नता र आर्थिक अनियमितता रहेको भन्नेसमेत छ। उनी पक्राउ पर्ने दुईवटा निकायगत कारणमा उनीविरुद्ध जाहेरी परेपछि अनुसन्धानको लागि पक्राउ पर्ने र पक्राउ नप
  • निराशा रोक्न सरकारी कार्यशैलीमा सुधार अत्यावश्यक
    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल तुल्याउन र जनतामा व्याप्त निराशालाई आशामा बदल्न पनि एमाले–कांग्रेसको दुई तिहाइको सरकारले अत्यन्तै मेहनत गरेर काम गर्नुपर्ने आवश्यकता देखिएको छ। जनतामा देखिएको चरम निराशालाई चिर्न र जनतामा आशा जगाउन पनि अ
  • सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी
    दैलेख। सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्
  • रिजवान बने पाकिस्तानको ह्वाइट बल क्रिकेटको कप्तान
    काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको नयाँ कप्तानको घोषणा गरेको छ । बोर्डले मोहम्मद रिजवानलाई सेतो बल फर्म्याटको नयाँ कप्तानमा नियुक्त गरेको छ । उनले अर्को महिना अस्ट्रेलिया भ्रमणका क्रममा यो जिम्मेवारी सम्हाल्नेछन्
  • कांग्रेसमा सरकारलाई हेर्ने ‘दुई आँखा’
    काठमाडौँ । सरकारको १०० दिन अर्थात् मधुमासलाई हेर्ने सन्दर्भमा सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई दृष्टि पाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको सुरुवातको सय दिनप्रति सभापति शेरबहादुर देउवा
  • उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड
    म्याग्दी। मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउ
  • बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा
    काठमाडौँ । आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन् । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोह
  • पोखरामा टुंग्याइयो पूर्ण बहादुरको सारंगीको कार्यक्रम
    पोखरा । लक्ष्मीपूजाको दिन पारेर आगामी बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म पुर्ण बहादुरको सारंगीको टोलीले देश दौडाहालाई पोखरामा टुंग्याएको छ। गन्धर्व परिवारको कथा बोकेको फिल्मको प्रवर्द्धनका लागि फिल्मको निर्माण टोली पोखरा आएको हो। कार्यक्रममा कलाकार
  • मैथिली गीत सार्वजनिक
    काठमाडौं । त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुतिस्वरुप माने ना जिया बोलको मैथिली गीत सार्वजनिक गरिएको छ। सुमित मलिक र कृशला चौधरीले गाएको गीतको बोल श्यामकिशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्द समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै
  • बालुवाटारमा प्रदर्शन गर्दै रास्वपा
    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।  सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित
  • जापानको सत्तारुढ दलले बहुमत गुमायो
    काठमाडौं। जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ। आइतबार सम्पन्न आम निर्वाचनमा एलडीपी र उनको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ। बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्य
  • आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय
    पाल्पा। पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ। यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्त बढेको छ। तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवस
  • यी स्थानमा आज हल्का वर्षाको सम्भावना
    काठमाडौं । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेक
  • तस्करीको सामानसहित २ जना पक्राउ
    रौतहट । जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले तस्करीको विभिन्न सामान सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९
  • तिहार अगाडि तलब नपाए स्वास्थ्य स्वयंसेविकाले आन्दोलन गर्ने
    रौतहट । कटहरिया नगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूले तलबको माग गर्दै आन्दोलनको चेतावनी दिएकी छन्। नगरपालिकामा मेयरको रूपमा हालै निलम्बन फुकुवा भएका अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि नै तलब पाउन नसकेको कारण आन्दोलनको विकल्प नभएको स्वयंसेविकाहरू
  • कृषि विश्वविद्यालयको भवन बनाउन बजेट अभाव
    काठमाडौँ । बजेट अभावमा मधेस कृषि विश्वविद्यालयको भवन निर्माण कार्य प्रभावित भएको छ । राजविराजबाट सात किलोमिटरको दुरीमा रहेको कृषिनगरको साढे छब्बीस बिघा जग्गा विश्वविद्यालयले लिएको छ । त्यसमा १२ वटा भवन बनाउन करिब