Search for :

  • टोकियोको बारमा १८ वर्षीया महिला कर्मचारीको हत्या
    टोकियो – टोकियोको शिनबाशी क्षेत्रमा रहेको एक ‘गर्ल्स बार’मा कार्यरत महिला कर्मचारी हत्या गरिएको छ । बारमा काम गर्ने १८ वर्षकी युवतीको आइतबार बिहान एक पुरुष ग्राहकले छुरा प्रहार गरी हत्या गरेका हुन् । प्रहरीकाअनुसार गुनमा प्रिफेक्चरका ४९ वर्षीय हिरोयुकी चिगिराल
  • काठमाडौंको रानीवनबाट पेस्तोल देखाउँदै आतंक सिर्जना गर्ने एक युवा पक्राउ
    समाचार सुन्नुहोस :  काठमाडौँ – काठमाडौंको रानीवनबाट एक युवकलाई पेस्तोल देखाएर स्थानीयलाई तर्साउने आरोपमा पक्राउ गरिएको छ। नागार्जुन नगरपालिका–१, नमूना टोलमा बस्दै आएका २५ वर्षीय अनिल खड्काले पेस्तोल देखाउँदै आतंक सिर्जना गरिरहेको सूचना पाएपछि प्रहरीले उनलाई
  • जापानमा तल्लो सदनको लागि मतदान : अप्ठ्यारोमा इशिबाको गठबन्धन
    टोकियो – जापानी मतदाताहरूले आज प्रधानमन्त्री शिगेरु इशिबाको सरकारको भाग्यको फैसला गर्दैछन् । यो चुनावमा उनको गठबन्धन सरकारमाथि संकट मडारिरहेको विश्लेषण गरिएको छ । फन्डिङ घोटाला र बढ्दो महँगीलाई लिएर जनता इशिबा नेतृत्वको सरकारप्रति रुष्ट छन् । पछिल्लो स्थितिम
  • भारतलाई हराउँदै नेपाल फाइनलमा
    काठमाडौं – नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो । अब फाइनल
  • कास्की प्रहरीले भन्यो- रवि लामिछानेलाई दुर्व्यवहार गरेको कुरा भ्रामक
    समाचार सुन्नुहोस :  काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी दमन भएको भन्ने आरोपहरूलाई गलत र भ्रामक भन्दै खण्डन गरेको छ। रवि सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जिल्ला प्रहरी
  • चुच्चे नक्सा अंकित नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
    काठमाडौं – नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । आइतबार एक सूचना प्रकाशित गर्दै चाइना ब
  • जापानमा १८ मिटर अग्लो मचानबाट खसेर तीन कामदारको मृत्यु
    टोकियो – जापानमा तीन कामदारको १८ मिटर उचाइको मचानबाट खसेर मृत्यु भएको छ । यो घटना शनिबार जापानको पश्चिमी क्षेत्रमा रहेको एउटा सिपयार्डमा भएको हो । कागावा प्रिफेक्चरको टाकामात्सुमा रहेको सिपयार्डमा दिउँसो करिब १ः२५ बजे उनीहरू काम गरिरहेको मचान भत्किएपछि तीनैजना
  • चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
    काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । रा
  • खनालको स्मृतिमा पुस्तक लोकार्पण
    देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा
  • अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 
    शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेत
  • अर्गानिक करेसाबारी तालिम 
    भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योत
  • पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 
    प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पा
  • चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
    जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । ज
  • अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
    भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास
  • पचास जनाद्वारा रक्तदान
    भरतपुर, १ चैत युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । “बि अ रियल हिरो” भन्ने नाराका साथ
  • माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
    माडी, १ चैत माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थायी वा अस्थायी रुपमा बस्दै आएकाको तथ्याङ्क संकलन कार्य तीव्र पारेको छ । बसाइँसराइ, पेसा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङ्क संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देख
  • सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
    भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्
  • ठूलो ढुङ्गा सहितको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, खुलाउने प्रयास रातीदेखि नै जारी
    धादिङ । पृथ्वी राजमार्गको जोगिमारामा गएराती ठूलो ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडकको माथीबाट आएको ठूलो ढुङ्गाले सडकको दुवै तर्फको आउजाउ प्रभावित बनाएको छ । सडक अबरुद्ध भएको जानकारी पाए लगत्तै सडक भिडिजन नुवाकोटबाट पहिरो पन्छाउनको लागी आवश्यक उपकरण र जनशक्ति प
  • माधव नेपालको लागी एमालेमा ठाँउ छैन : अध्यक्ष केपी शर्मा
    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताउनुभएको छ । आज नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उहाँले
  • राष्ट्रपतिको दम्भ : ‘महान्यायाधिवक्ताको शपथ सर्वोच्चबाटै गराए हुन्छ’
    काठमाडौ । राष्ट्रपति कार्यालयले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको बताएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गरी त्यसका लागि २०७८ वैशाख ५ गते पत्राचार गरिएको जानकारी दिएको हो । वि