काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक छ गते बसेको संचालक समितिको बैठकले मंसिर १ गते शनिबारका दिन सभा डाकेको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी-३, भक्तपुरमा बिहान एघार बजेबाट सुरु हुनेछ।
कम्पनीले निकट भविष्यमा आइपिओ पनि जार