काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकारले अमेरिकासँग एसपीपी सम्झौता गर्न लागेको भन्दै कुनै हालतमा त्यस्तो सम्झौता गर्न नदिने बताए । शनिबार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै श्रेष्ठले सरकारले अमेरिकासँग एसपी