Search for :

  • दसैं बिदापछि पहिलो दिनैमै नेप्से ३१.४८ अंकले बढ्यो
    काठमाडौँ – दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ । आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो । कुल १३
  • दशैंको बिदा सकियो, सरकारी कार्यालयहरु आजदेखि खुला
    समाचार सुन्नुहोस :  काठमाडौँ – दसैँ बिदा सकिएसँगै मंगलबारदेखि सार्वजनिक बिदा सकिएको छ । फूलपातीदेखि सुरु भएको दसैँ बिदा आजदेखि सकिएको हो । आजदेखि सरकारी कार्यालयले सेवा पुनः सुरु गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन् । बिदा पछि सेवाग्राहीहरू पनि का
  • सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
    समाचार सुन्नुहोस :  काठमाडौँ – आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । दसैँअघिको अन्तिम कारोबार दिन भने छापावाल सुन प्रतितोला एक
  • टोकियोमा ‘२१ औं एनआरएन डे’ मनाईयो (फोटोफिचरसहित)
    टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सोमबार टोकियोमा बिबिक्यु (पिकनिक) सहित शुभकामना आदान प्रदान गरेर ‘२१ औं एनआरएन डे’ मनाएको छ । एनआरएन डे, नेपालीहरुको महान पर्व बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका ठूला पर्वहरुको उपलक्ष्यमा एनआरएन जापानले बिबिक्
  • RUKUM MAIKOT
    RUKUM MAIKOT – New Nepali Movie khusma Song 2024 | Ft. Dhiraj Magar, Upasana Singh Thakuri – YouTube The post RUKUM MAIKOT appeared first on Samudrapari.
  • यो वर्षको अर्थशास्त्रतर्फ नोवेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई 
    काठमाडौं – अर्थशास्त्रतर्फ अमेरिकाका तीन जना अर्थशास्त्रीले यस वर्षको नोबेल पुरस्कार पाउने भएका छन्। म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने न
  • एमाले पार्टी भवन बनाउन ब्यवसायीबाट सहयोग लिनु गलत भएको भन्दै निर्णय सच्याउन माग
    काठमाडौं – एमाले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गतल निर्णय सच्चाउन आग्रह गरेकी छन् । प्रधानमन्त
  • बेल्जियमको स्थानीय निर्वाचनमा दुई नेपाली विजयी
    समाचार सुन्नुहोस :  काठमाडौँ – बेल्जियममा भएको स्थानीय निर्वाचनमा दुई जना गैर आवासीय नेपालीहरू निर्वाचित भएका छन्। आइतबार सम्पन्न विभिन्न नगरपालिका, जिल्ला र क्षेत्रीय चुनावहरूमा ११ जना नेपाली उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका थिए। तिनमध्ये, लुभेन क्षेत्र
  • हिजबुल्लाहको आक्रमणमा चार इजरायली सैनिकको मृत्यु, ५८ घाइते
    समाचार सुन्नुहोस :  काठमाडौँ – इजरायलको उत्तरी भागमा रहेको सैनिक आधार शिविरमा ड्रोन आक्रमण हुँदा चारजनाको मृत्यु भएको छ। शिविरलाई लक्षित गरेर भएको उक्त आक्रमणमा ५८ जना घाइते भएको इजरायल रक्षा बल (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हाइफाको दक्षिणमा २० माइ
  • चितवन २ मा रवि लामिछानेका प्रतिस्पर्धी को ? जमानत जफत हुने वाला छ ।
    काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन् । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । रा
  • खनालको स्मृतिमा पुस्तक लोकार्पण
    देवघाट, १० चैत । ‘निष्ठा र इमानदारिताको कसीमा गुणनिधि खनाल विषयक पुस्तकको देवघाटमा लोकार्पण भएको छ । २०६९ चैत १२ गते देवघाटमा दिवंगत हुनुभएका खनालको स्मृति ग्रन्थको रुपमा पुस्तक प्रकाशन भएको हो । दिवंगत खनालका सुपुत्र डा. कृष्णप्रसाद खनालले गुणनिधि खनालका विषयमा
  • अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 
    शान्ता अधिकारी माडी, १ चैत तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेत
  • अर्गानिक करेसाबारी तालिम 
    भरतपुर, १ चैत दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ । बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योत
  • पार्कको रुपमा विकास हुँदै गैँडाकोटको ब्रिटिस क्याम्प 
    प्रकाश सिग्देल गैँडाकोट, १ चैत नवलपरासीकोे गैँडाकोटस्थित ब्रिटिस क्याम्पलाई पार्कको रुपमा विकास गरिने भएको छ । नारायणी नदीको किनार र मौलाकालीकाको फेदीमा रहेको सो क्याम्पलाई गँैडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिले करिब ४० लाख लागतमा वातावरणमैत्री पा
  • चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते
    जिरौना, १ चैत चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् । ज
  • अन्तरव्यक्ति सञ्चार अभिमुखीकरण
    भरतपुुर, १ चैत चितवन जिल्लाका विभिन्न १० स्थानका स्वयम्सेविकाहरुको लागि अन्तरव्यक्ति सञ्चारसम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडी÷एचसीथ्री नेपाल परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास
  • पचास जनाद्वारा रक्तदान
    भरतपुर, १ चैत युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् । “बि अ रियल हिरो” भन्ने नाराका साथ
  • माडी भरतपुरको तथ्याङ्क संकलन तीव्र
    माडी, १ चैत माडी भरतपुर सम्पर्क मञ्चले माडीबाट भरतपुर स्थायी वा अस्थायी रुपमा बस्दै आएकाको तथ्याङ्क संकलन कार्य तीव्र पारेको छ । बसाइँसराइ, पेसा व्यवसायमा संलग्न भएकाहरुको चैत्र १५ गतेसम्म तथ्याङ्क संकलन गरिसक्ने मञ्चले जनाएको छ । १० वटा विभिन्न टोली भरतपुर १ देख
  • सम्बन्ध सुमधुर बनाउन गुरुङको भेला
    भरतपुर, १ चैत बौद्ध धर्म सेवा समिति महाबौद्ध गुम्बा भरतपुरले सोमबार भरतपुरमा भेटघाट कार्यक्रम गरेको छ । चितवन जिल्लामा रहेका सम्पूर्ण गुरुङ समुदायका अगुवाहरुबीचको सम्बन्धलाई सुमधूर बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्
  • ठूलो ढुङ्गा सहितको पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, खुलाउने प्रयास रातीदेखि नै जारी
    धादिङ । पृथ्वी राजमार्गको जोगिमारामा गएराती ठूलो ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ । सडकको माथीबाट आएको ठूलो ढुङ्गाले सडकको दुवै तर्फको आउजाउ प्रभावित बनाएको छ । सडक अबरुद्ध भएको जानकारी पाए लगत्तै सडक भिडिजन नुवाकोटबाट पहिरो पन्छाउनको लागी आवश्यक उपकरण र जनशक्ति प