तनहुँ / जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्र
काठमाडौँ । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । एसजेवीएनले अविरल वर्षका कारण बाढीपहिरो र डुबानमा परेकाहरूल
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको छ । दशैँमा यात्रुको चाप अत्याधिक बढेपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो ।
एयरलाइन्सले असोज २४ गते फूलपातीका दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भ
काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यसवर्ष असोज २६ गते (शनिबार) दशैँको टिका छ ।
दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम बढेको छ । जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातागोतालाई नयाँ कपडा
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटे
काठमाडौँ । कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ । बैंकले दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रद
काठमाडौँ । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ ।
मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैया
काठमाडौं । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउ
काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ नजिकै आइसकेको छ । प्राय दशैंमा परिवार, आफन्तसँगै भई मनाउने प्रचलन रहेतापनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छन् ।
सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरु त्र
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडा दशैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।
विगत तीन दिनदेखि दैन
काठमाडौँ । एनसेल फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग ग
काठमाडौं । लुम्बिनी विकास बैंकले इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा पाँच उपाधि हात पारेको छ ।
बैंकले दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये पाँच विधामा सहभागिता जनाएको थियो । सहभागिता जनाएको पाँचैवटा व
काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार गरिमा क्यापिटले स्टार माइक्रोले निष्काशन गर्न लागेको २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ प्रत्या
काठमाडौँ । सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो-रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि हिरो मोटरसाइकलको एकल आधिकारिक विक्रेता सीजी मोटर्सले नयाँ एक्सपल्स प्रो-रैली संस्करण नेपाली बजारमा सार्वजनिक गरेको हो ।
शहर तथा अफ-रोड दुबै क्षेत्रमा उत्कृष
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणहरुको लागि २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सा
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँ