मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने
चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका
Source : https://www.ratopati.com/story/452437/manakamana-cable-car-to-be-shut-down-on-october---and-october-