अध्येता सोडारीको ‘शिवलिंगभित्रको विज्ञान’ सार्वजनिक
काठमाडौं। धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिंगभित्रको विज्ञान’ सार्वजनिक भएको छ। अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो। शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ?’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसकेका छन्। एउटा अनुवाद र २२ […]