अमेरिकाले नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने

काठमाण्डाै – नेपाली किसानहरू लाभान्वित हुने गरी संयुक्त राज्य अमेरिकाले दुई वटा योजना र सहयोग रकमको घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ८० करोड रुपैयाँ बराबरको यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाको आज घोषणा संयुक्त घोषणा गरेका छन् । कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालका लागि पनि योजना उद्घाटन गरिएको छ । यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइ...

Source : https://ujyaaloonline.com/story/106958/2024/9/23/america-will-help-nepal-with-2-bn-80-mn-rupees