करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।  घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला

Source : https://www.ratopati.com/story/448891/two-year-old-dies-of-electrocution