ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो

काठमाडौँ । ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज सो क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको क्षतिपूर्तिसम्बन्धी विवाद निराकरणमा सक्रियता देखाएसँगै लामो

Source : https://www.ratopati.com/story/448893/dhalkebar-sitamarhi-transmission-line-land-dispute-ends