आगामी जेठभित्र एकताको महाधिवेशन गर्ने एनआरएनएको निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पहिलो बैठक मंगलबार बसेको छ ।  बालुवाटारस्थित कार्यालयमा तय भएपनि संघकै बद्री केसी पक्षले कार्यालय बन्द गरेपछि बालुवाटारकै नेपाल

Source : https://www.ratopati.com/story/458367/nrna39s-decision-to-hold-a-unity-convention-within-the-coming-month-of-baisakh