आयातलाई न्यूनीकरण गर्ने लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार
काठमाडौँ / देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरूको प्रवर्द्धन र विकासलाई राज्यले प्राथमिकतामा