इजरायली र चरमपन्थी आक्रमणमा सुरक्षाकर्मीको मृत्यु भएपछि इरानी राष्ट्रपतिले के भने ?

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्र तफ्तानमा भएको चरमपन्थी हमला र इजरायली आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति दुःख व्यक्त गरेका छन् । इरानी राष्ट्रपतिले शनिबार राति सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्टमा लेखेका छन्, ‘इरानका सन्तानले मातृभूमिको रक्षामा आफ्नो ज्यान गुमाएका छन् । म ती बहादुर सैनिक र पुलिसकर्मीहरूको शहीदमा मेरो समवेदना व्यक्त […]

Source : https://www.dcnepal.com/2024/10/607802/