इलाम, पाँचथर र ताप्लेजुङमा अस्थायी माध्यमबाट विद्युत् आपूर्ति सुरु

फिक्कल। इलामको माई नदीमा आएको बाढीले क्षतिग्रस्त काबेली करिडोर १३२ केभी प्रसारण लाइनको टावर पुनः ठड्याउन कम्तीमा छ महिना लाग्ने भएको छ। बाढीले क्षति पुर्‍याएको चारवटा टावर पुनः निर्माण गरी बिजुली आपूर्ति गर्न धेरै समय लाग्ने भएपछि विकल्पको विषयमा छलफल भइरहेको नेपाल विद्युत प्राधिकरण दुहवी ग्रीड महाशाखा प्रमुख रोशन खड्काले बताए। ‘बाढीले क्षतिग्रस्त चारवटा टावर […]

Source : https://www.dcnepal.com/2024/10/602549/