उत्तर कोरिया भागेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय, सेनाबाट बर्खास्त

वासिङ्टन । गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो । जुलाई २०२३ मा,

Source : https://www.ratopati.com/story/448406/us-soldier-sentenced-to-one-year-in-prison-sacked-from-military-after-fleeing-north-korea