उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता हो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन दिएका छन् । काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष