उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी

काठमाडौं। नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनका लागि नेताहरुलाई खटाएको छ। कांग्रेस उपनिर्वाचन केन्द्रीय संयोजन समितिले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको हो। जसमा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई […]

Source : https://www.dcnepal.com/2024/11/609996/