उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालन हुन एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले आगामी मङ्सिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।  शनिबार बसेको बैठकले सो उपनिर्वाचनका लागि

Source : https://www.ratopati.com/story/456609/uml-directs-to-mobilize-with-full-force-in-by-election