उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस
काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा जिल्ला न्यायाधीश र न्याय सेवा आयोगका तर्फबाट एक सदस्य सिफारिस गरेको हो । अध्यक्षसहित दुई सदस्य हुनेमा आइतबार
Source : https://www.ratopati.com/story/454715/chairman-of-consumer-court-and-recommendation-of-a-member