उमागौरी सहकारीको अनियमितता प्रकरण : १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमिताको विषयलाई लिएर प्रहरीले अध्यक्ष शम्भु रौनियारसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  पक्राउ पुर्जी जारी हुनेमा सहकारीका उपाध्यक्ष

Source : https://www.ratopati.com/story/456329/umagauri-cooperative-irregularities-case-arrest-warrant-issued-against-