एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
काठमाडौं। चर्चित ओस्कार विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले सम्बन्धविच्छेदको घोषणा गरेका छन्। विवाहको २९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्न लागेका हुन्। यो जोडीको विवाह भएको २९ वर्ष भइसकेको छ। अब उनका वकिलले आधिकारिक रुपमा सम्बन्धविच्छेदको पुष्टि गरेका छन्। यसले फ्यानहरुलाई पनि गहिरो धक्का दिएको छ। दुवैले भावनात्मक तनावका कारण यो निर्णय लिएको […]