एक राजनीतिक दल खारेज‚ सात राजनीतिक दलको नाम परिवर्तन

काठमाडौँ । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।

Source : https://www.ratopati.com/story/455501/one-political-party-is-renamed