एनपीएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई छुट्याउनुपर्छ : अध्यक्ष चन्द

बैतडी । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएल खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई छुट्याउनुपर्ने बताएका छन् ।  शनिबार सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको तेस्रो वार्षिक साधारणसभामा अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।

Source : https://www.ratopati.com/story/448521/-per-cent-of-npls-net-profit-should-be-allocated-to-districts-and-provinces-chairman-chand