एमाले जग्गा विवाद : प्रधान न्यायाधीश राउतकै इजलासमा पेसी, सुनुवाइको सम्भावना न्यून

काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको छ।  प्रधान न्यायाधीश राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको

Source : https://www.ratopati.com/story/457953/uml-land-dispute-paci-in-chief-justice-raut39s-bench-chances-of-hearing-are-slim