न्यायालय कमजोर भएकोप्रति सांसदहरूको चिन्ता
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डे संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद् सचिवालयमा भएको सुनुवाइका क्रममा निरौला र पाण्डेले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका