ओरियण्टल होटल्सको बार्षिक साधारणसभा : लाभांश पारित, नयाँ भवन यसै बर्ष सञ्चालनमा आउने
काठमाडौँ / ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा