कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

काठमाडौँ / अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको कर्णाली यश्विज टिमबाट वात्साल्य एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने भएकी छिन् । बिहीवार यश्विज टिम ले एक कार्यक्रमको आयोजना गरी

Source : https://arthadabali.com/2024/09/20/65441



Related Posts